गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा ११५ जनाको कोरोना रिर्पोट नेगेटिभ आयो

कपिलवस्तुको बाणगंगामा ११५ जनाको कोरोना रिर्पोट नेगेटिभ आयो

कपिलवस्तुको बाणगंगामा ११५ जनाको कोरोना रिर्पोट-पिसिआर – नेगेटिभ आएको छ । गत २३ गते स्वाब सकंलन भएका मध्य ११५ जनाको रिर्पोट नेगेटिभ आएको हो । थप ४ जनाको रिर्पोट आउन भने बाँकी रहेको छ ।

समुदाय स्तरमा कोरोना फैलिएको आशंकामा बैंककर्मचारी  तथा समुदायका गरि ११९ जनाको स्वाब सकंलन गरिएको मध्य ११५ जनाको रिर्पोट नेगेटिभ आएको  बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार