गृहपृष्ठ Featured बाणगंगाका थप ३ जनामा कारोना पुष्टि, समुदायस्तरमा कोरोना संक्रमण हुनेको संख्या १२ पुग्यो

बाणगंगाका थप ३ जनामा कारोना पुष्टि, समुदायस्तरमा कोरोना संक्रमण हुनेको संख्या १२ पुग्यो

 

बाणगंगा नगरपालिकाका थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो संगै समुदायस्तरमा कोरोना संक्रमण हुनेहरुको संख्या १२ पुगेको बाणगंगा नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।

वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पोैडेलका अनुसार समुदाय स्तरका १ जना र बाहिरी देश बाट आएका २ जना गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।

पौडेलका अनुसार भदौ १ गते स्वांव संकलन गरिएका १९० जना मध्य वडा न.१ का दुई जना र वडा न. २ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो शनिवार विहान आएको रिपोर्ट हो । अझै केहिको रिपोर्ट आउन बाकिँ रहेको बताइएको छ ।

सम्बन्धित् समाचार