
बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घन्टामा ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज ९शनिबार० वडा न १ मा १ जना, वडा न ४ मा १ जना, वडा न ९ मा १ जना, वडा न १३ मा १ जना, वडा न १६ मा २ जना र वडा नखुलेको २ जना गरि ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
जसमा पहिला ३ जना र पुरुष ५ जना रहेका छन् ।







