गृहपृष्ठ खबर नेपाल रेल्वे कम्पनी लिमिटेडद्धारा २९ पदमा कर्मचारी माग (सूचनासहित)

नेपाल रेल्वे कम्पनी लिमिटेडद्धारा २९ पदमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं : नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

थप जानकारीका लागि भिडियो हेर्नुस्

https://youtu.be/BiJ0jsuq5UA

 

सम्बन्धित् समाचार