गृहपृष्ठ Featured ट्रेड यूनियनको निर्वाचन स्थगन प्रती नेपाली काँग्रेसको आपत्ति

ट्रेड यूनियनको निर्वाचन स्थगन प्रती नेपाली काँग्रेसको आपत्ति

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय प्रती नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस द्वारा गठन गरिएको छाया सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समन्वय समितीका संयोजक एवम् प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमान द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले आफ्नो अनुकुलमा चुनावी परिणाम नआउने भए पछि एकलौटी ढंगले चुनावी प्रक्रिया स्थगित गरेको काँग्रेसले आरोप लगाएको छ ।

सम्बन्धित् समाचार