![]()
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा प्रधानमन्त्री र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् ।

प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले ओलीले कौशल्मायाको हातबाट मात्रै टीका लगाएका हुन् ।







