गृहपृष्ठ खेलकुद आईपीएलमा कोलकाताको विजयी सुरूआत

आईपीएलमा कोलकाताको विजयी सुरूआत

न्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले विजयी सुरुआत गरेको छ ।

आइतबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुआत गरेको हो ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ७७ रनमा समेटिएको थियो ।

सम्बन्धित् समाचार