प्रदेश ५ का उपसभामुख कृष्णी चौधरीले सवै जिल्लालाई पाएक पार्ने ठाउँमा प्रदेशको राजधानी हुने दावी गरेकी छिन् । प्रदेश सरकारले स्थायी राजधानी र नामकारण गर्नको लागी १५ सदस्य विशेष समिति गठन गरि त्यो समितिले काम अघि वढाएको वताईन् ।कपिलवस्तुका पत्रकारसग कुरा गर्दे उपसभामुख चौधरीले यस्तो वताएकी हुन् ।
कपिलवस्तुको एक एतिहासिक स्थल रहेको भन्दै पर्यटकहरुलाई आर्कषण
गराउनुपर्नेमा जोड दिईन् ।
वालवालिका, महिला, अपांगहरुको लागी विशेष पहल गरी स्थापित गराउने वताईन् । चौधरीले शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी सगपनि भेट गरिन् ।
स्थानिय तहका समस्याको वारेमा उपप्रमुख चौधरीले उपसभामुखलाई जानकारी गराएकी छिन् । संघिय प्रदेश तथा स्थानियतहले बनाउने ऐनको वारेमा पनि छलफल भएको छ ।
पाएक पार्ने ठाउँमा प्रदेशको राजधानी हुने : उपसभामुख चौधरी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
३ घण्टा अघि
कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने
३ घण्टा अघि
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
३ घण्टा अघि








