गृहपृष्ठ खबर कपिलवस्तुमा छतबाट खसेर १८ महिने शिशुको ज्यान गयो

कपिलवस्तुमा छतबाट खसेर १८ महिने शिशुको ज्यान गयो

कपिलवस्तु : कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ शिशु अभिषेक विक आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बिहान ६ बजेको समयमा छत वाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार