गृहपृष्ठ खबर पछिल्लो २४ घण्टामा २७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७२११ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी ७ २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित् समाचार