काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ९पहिलो संशोधन०सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।
यसअघि व्यापक विरोध भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएको थियो ।









