काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ को इडीभी नतिजा शनिबार सार्वजनिक भएको हो ।
डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।








