गृहपृष्ठ Featured कपिलवस्तुकी महिला नेतृ सन्तोषी पाण्डेको निधन

कपिलवस्तुकी महिला नेतृ सन्तोषी पाण्डेको निधन

कपिलवस्तु-नेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर घर भएको पान्डेको आजै बेलनदीमा सामाजि क दुरि कायम गरि अन्तिम संस्कार गरिने माओवादी केन्द्र शिवराज नगर समिती अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार