गृहपृष्ठ Featured लुम्बिनीमा बजेट अधिवेशन १९ जेठमा बोलाउने निर्णय

लुम्बिनीमा बजेट अधिवेशन १९ जेठमा बोलाउने निर्णय

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन १९ जेठदेखि सुरु हुने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

१९ वैशाखमा विशेष अधिवेशन माग गरिएकोमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका कारण विशेष अधिवेशन अन्त्य भएको थियो । त्यस्तै, बैठकले प्रदेश वन ऐनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गरेको छ ।

सम्बन्धित् समाचार