गृहपृष्ठ Featured वृद्धभत्ता चार हजार पुग्यो, राज्यलाई २६ अर्ब भार थपियो

वृद्धभत्ता चार हजार पुग्यो, राज्यलाई २६ अर्ब भार थपियो

सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ।

अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक हजार रुपैयाँ बढाउँदै वृद्धभत्ता चार हजार रुपैयाँ पुर्‍याएका हुन् ।

यसअघि उनकै पालामा भत्ता ३ हजार २ हजार पुर्‍याइएको थियो भने डा. युवराज खतिवडाले थप एक हजार बढाएका थिए । भत्ता बढ्दा राज्यको कोषमा वार्षि २६ अर्ब व्ययभार थपिने छ ।

सम्बन्धित् समाचार