गृहपृष्ठ Featured शितगंगामा अस्पतालका लागी जग्गा ब्यवस्थापन भयो, छिट्टै १५ सय्याको अस्पताल बन्छ ः रेश्मी

शितगंगामा अस्पतालका लागी जग्गा ब्यवस्थापन भयो, छिट्टै १५ सय्याको अस्पताल बन्छ ः रेश्मी

वैखरी अनलाइन
अर्घाखाची जिल्लाको शितगंगा नगरपालिकाका उप प्रमुख टिका रेश्मीले १५ सय्याको अस्पतालका लागी जग्गा ब्यवस्थापन भएको बताउदै अव छिट्टै अस्पताल बन्ने बताएका छन । शितगंगा नगरपालिकाको निति तथा कार्यक्रमपछि वैखरी अनलाइनसगं कुराकानी गर्दै अस्पताल निमार्णमा नगरपालिका केन्द्रित रहेको बताएका छन ।

वडा नः ३ मा जग्गा ब्यस्थापन भई सकेको अव प्रदेश र केन्द्र सरकारसगं समन्वय गरी अस्पताल बनाउनमा लाग्ने उप प्रमुख रेश्मीको भनाई छ ।

यस्तै नगरपालिका भित्र बाटो पुगेको तर सार्वजनिक यातायातलाई सुचारु गर्न प्रोत्साहन गर्ने निर्णय भएको रेश्मीले बताए ।

सम्बन्धित् समाचार