अज्ञात समुहको आक्रमणबाट प्यूठानमा एक जनाको मृत्यू गएको छ । प्यूठान नगरपालीका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगरको मृत्यू भएको हो । आक्रमणमा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा प्यूठान नगरपालीका–१० पातिहाल्ना कोटका वर्ष २४ का सुरेश बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । आइतबार बिहान नेपाने दिदिको घरमा कामगर्न आएका दुइ युवालाइ घर फर्कने क्रममा अज्ञात समुहले हत्या गरेको स्थानियले बताएका छन्। छोराका हत्याराको पहिचान नभएसम्म शव नउठाउने आफन्तले अडान लिएका छन् ।
अज्ञात समुहको आक्रमणबाट प्यूठानमा एक जनाको मृत्यू
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार
१८ घण्टा अघि
सुदूरपश्चिम र लुम्बिनीको तराई भागमा उच्च गर्मी
१८ घण्टा अघि








