गृहपृष्ठ खबर अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन- बामदेव

अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन- बामदेव

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्।

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन्। उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ।

उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए।

सम्बन्धित् समाचार