गृहपृष्ठ खबर भदौ १४ गते देशभर सार्वजनिक बिदा

भदौ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं : सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोमवार बिदा दिने भएको छ। भदौ १४ गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको छ।

 

सम्बन्धित् समाचार