गृहपृष्ठ खबर बानेश्वरमा क्याम्पस अगाडी महिलाको शव फेला

बानेश्वरमा क्याम्पस अगाडी महिलाको शव फेला

काठमाडौं : काठमाडौंको गैह्रीगाउँस्थित बानेश्वरमा क्याम्पस अगाडी बागमती किनारमा एक महिलाको शव फेला परेको छ।

आज बिहान मृतक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार