गृहपृष्ठ Featured तरुण दल क्षेत्र नं.१ कपिलवस्तुको कार्यसमिति सदस्यमा शाही र खनाल मनोनित

तरुण दल क्षेत्र नं.१ कपिलवस्तुको कार्यसमिति सदस्यमा शाही र खनाल मनोनित

नेपाल तरुण दल कपिलवस्तुको क्षेत्रीय कार्यसमितिमा सदस्यमा मुक्त बहादुर शाही र केशव खनाल मनोनित हुनुभएको छ । बुधबार क्षेत्रीय सभापति तिलक थापाले एक वक्तव्य जारी गर्दै शाही र खनाललाई कार्यसमिति सदस्यमा मनोनित हुनुभएको हो ।

शाही र खनालले आगामी दिनमा तरुण दलको हितमा र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको क्षेत्रीय सभापति तिलक थापाले वैखरी अनलाईनलाई बताउनुभयो ।

सम्बन्धित् समाचार