कपिलवस्तु : एमाले कपिलवस्तु नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको प्रथम नगर अधिवेशनबाट श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यि नगर कमिटी चयन भएको छ।
जसको उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिनु भयो ।








