गृहपृष्ठ Featured मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

उनले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न सोमबार आह्वान गरेका हुन् ।

सम्बन्धित् समाचार