प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशरुले मंगलबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि सुनुवाइ गरेका छैनन।
सोमबार न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेका छन्। मंगलबारका लागि जबराले ५ वटा संयुक्त इजलास तोकेका छन्।








