गृहपृष्ठ Featured भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त

भारतीय क्रिकेट टिम (सिनियर पुरुष)को मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त भएका छन्। सुलक्षणा नाइक र आरपी सिंह सम्मिलित क्रिकेट सल्लाहकार समितिले बुधवार सर्वसम्मत रुपमा द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीई)ले जनाएको छ।

भारतका पूर्व कप्तान समेत रहेका द्रविडले न्युजिल्यान्डविरुद्धको आगामी घरेलु शृंखलाबाट मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

 

सम्बन्धित् समाचार