वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय चुनावबाट सभापति पदका लागी अब्दुल मन्नान खा बिजयी भएका छन । खाँ देउवा निकट नेता रहेका छन ।
बिजयी हुनेहरुसहित अन्यको मतपरिणाम यस्तो छ ।
क्षेत्रीय सभापति पदका लागी
टेक बहादुर शाही ः २७९
अब्दुल मनान् खाँ ः२९९ बिजयी
सचिवमा
अतिकुर रहमान जोल्हा ः २३५
कृष्ण प्रसाद चौधरी ः २९६
चन्द्रकान्त पोखरेल ः २६३
बिजय कुमार खनाल ः २८३
उता सहसचिवमा रमेश शर्मा शुक्ला, सक्रन्ती थारु बिजयी भएका छन ।
यस्तै बिजयी हुने क्षेत्रीय सदस्यमा गजाधर पाण्डेय, गेल्मइ, सुरन कुमार शर्मा, उदयराज चौधरी, छत्रमणि पाण्डे, कोपिला थापा, रमा मिलन कहाँर, उषा पाण्डेय रहेका छन ।
यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका । महिलामा अपिला टण्डन, इन्दीरा भटराइ, तनुश्री भण्डारी, बिमला गैरे, त्यस्तै अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएा छन
कपिलवस्तु क्षेत्र नः १ को सभापतिमा मन्नान खाँ बिजयी, अरु पदमा कस कसले जिते ?








