गृहपृष्ठ Featured ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन

काठमाडौँ : नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

 

सम्बन्धित् समाचार