गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको जिल्ला सचिवमा सर्वाधिक धेरै मत ल्याएर (शक्ति) बिजयी

कांग्रेस कपिलवस्तुको जिल्ला सचिवमा सर्वाधिक धेरै मत ल्याएर (शक्ति) बिजयी

वैखरी अनलाइन
नेपाली कागेंस कपिलवस्तुको जिल्ला सचिवमा सर्वाधिक मत ल्याएर खोम बहादुर सिह (शक्ति) ठकुरी बिजयी बिजयी भएका छन । उनले पदाधिकारीमा ९२९ मत ल्याएका छन । ठकुरी नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष समेत रहेका छन । उनी युवा माझ निकै लोकप्रिय रहेका छन । यता सभापति पदमा अब्दुल कलाम बिजयी भएका छन ।
कलामले ९२८ मत र सभापतिका अर्का दावेदार राजेश आर्चायले ८१९ मत ल्याएका थिए । कलाम १०९ मतअन्तरले सभापतिमा बिजयी भए ।
यस्तै उपसभापति पदमा रजत राज आर्चाय र हुमकान्त खनाल बिजयी भएका छन ।सहसचिवमा बिरेन्द्र कुमार शुक्ला र मो. वजिह अरसद (ओ.जी) बिजयी भएका छन । जिल्लामा पौडेल पक्ष हावी भएको छ ।

सम्बन्धित् समाचार