गृहपृष्ठ Featured एमालेको जिल्ला अधिवेशन पुस २३ गते : प्रदेश अधिवेशन माघ ८ मा

एमालेको जिल्ला अधिवेशन पुस २३ गते : प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो। एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा सम्पन्न भइसकेको छ।

सम्बन्धित् समाचार