गृहपृष्ठ Featured कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा दुई जना निविरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट रमेश रिजाल र आनन्द ढुंगाना केन्द्रीय सदस्य पदमा निविरोध निर्वाचित भएका हुन् ।

प्रदेश २ बाट उम्मेदवारी दिनु भएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि सो प्रदेशबाट खुलातर्फ रिजाल र ढुंगाना केन्द्रीय सदस्यमा चयन भएका छन् । रिजाल र ढुंगाना दुवै जना देउवा प्यानलका हुनुहुन्छ ।

सम्बन्धित् समाचार