गृहपृष्ठ Featured भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला

भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला

काठमाडौं : रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो ।

प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सम्बन्धित् समाचार