गृहपृष्ठ Featured राष्ट्रिय सभा निर्वाचन : लुम्विनीमा गठबन्धनका उम्मेद्धारहरु बिजयी

राष्ट्रिय सभा निर्वाचन : लुम्विनीमा गठबन्धनका उम्मेद्धारहरु बिजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक बिजयी बनेका हुन् ।

उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

सम्बन्धित् समाचार