राप्रपाले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।
उपाध्यक्ष
हेमजंग गुरुङ, लमजुङ
मुकुन्दश्याम गिरी, सुर्खेत
महामन्त्री
राजेन्द्र गुरुङ, ओखलढुंगा
प्रह्लादप्रसाद साह, मोरङ
प्रवक्ता
भक्तिप्रसाद सिटौला, झापा
मोहन श्रेष्ठ, गोरखा
सगुनसुन्दर लावती, पाँचथर
गोपाल दाहाल, मोरङ
सहायक प्रवक्ता
प्रविनकुमार थोकर तामाङ, दोलखा
दिनेशकुमार साह, मोरङ
पूर्णबहादुर चन्द, कञ्चनपुर
सहमहामन्त्री
मोहनप्रसाद यादव, बारा
धनबहादुर बुढा, कालिकोट
श्यामबहादुर शाही, अछाम
प्रकाश रिमाल, काठमाडाैं
रवीन्द्रप्रताप शाह, भक्तपुर
झनक प्याकुरेल, नुवाकोट
रीना गुरुङ, चितवन
सहायक महामन्त्री
रमानन्द न्यौपाने, जुम्ला
विजय खड्का, दोलखा
प्रेम बलायर, डोटी
ऋषिराज देवकोटा, बाँके
ताहिर अलि, रुपन्देही
दीपककुमार राई, नुवाकोट
विभागको प्रमुख
१. आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठ, भक्तपुर
२. धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, ललितपुर
३. सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ, खोटाङ
४. तराई मधेस विभाग प्रमुख रामप्रताप साह (भोला), सिराहा
५. अभिलेख तथा मूल्यांकन विभाग प्रमुख मीना सुवेदी, काठमाडाैं
६. सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापा, काठमाडाैं
रमानन्द न्यौपाने (जुम्ला)लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको छ ।








