गृहपृष्ठ Featured बाल मावि बैरियामा सरस्वतीको मन्दिर शिलन्यास

बाल मावि बैरियामा सरस्वतीको मन्दिर शिलन्यास

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा- १ बैरियामा रहेको बाल माध्यमिक बिद्यालयले बिद्यालय परिसरमा सरस्वतीको मन्दिर शिलन्यास गरेको छ । एक कार्यक्रमकाबिच बिद्यालय परिसरमै सरस्वति मन्दीरको शिलन्यास गरिको हो । समाजसेवि जिवराज गैरेका आमा बुवाको स्मृतिमा सो मन्दीर बनाउन लागेको बिद्यालयका प्रार्चाय अर्जुन शाहीले वैखरी अनलाइनलाई बताए ।
सो अवसरमा वडा नः १ की वडा अध्यक्ष बाल कुमारी पन्त, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरे, समाजसेवि मनिराम शर्मा, राम प्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार