गृहपृष्ठ Featured काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहका सात संकल्प

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहका सात संकल्प

काठमाडौँ : सत्ता गठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले सात संकल्प पत्र सार्वजनिक गरेकी छन्।

आज बबरमहलमा एक कार्यक्रमका बीच उनले सात बुँदे संकल्प सार्वजनिक गरेकी हुन्। उनको उक्त सात संकल्पमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी रहेका छन्।

सम्बन्धित् समाचार