वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा स्वतन्त्र वडाध्यक्ष पदमा उम्मेदवारी दिएका बिन बहादुर बञ्जाडेले नेपाली कांग्रेसका उम्मेदवा पवन चौधरीलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका छन ।
बञ्जाडेले चौधरीलाई सहयोग गर्ने भएपछि वडा नः ४ मा नेपाली कांग्रेसले जित्ने दावी गरेको छ । बञ्जाडेले आज एक बिज्ञप्ती निकाल्दै चौधरीलाई सहयोग गर्ने बताएका हुन ।









