गृहपृष्ठ Featured दाङमा ड्याममा डुबेर एक महिलाको मृत्यु

दाङमा ड्याममा डुबेर एक महिलाको मृत्यु

दाङ : दाङको घोराही उपमहानगरपालिका(१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ ।

नुहाउन गएका बेला चिप्लिएर ३० वर्षीया बिबा घर्तीको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

सम्बन्धित् समाचार