गृहपृष्ठ Featured बुद्धभूमिमा ५ सय मत गन्दा प्रमुखमा एमालेका उम्मेदवार २७ मतले अघि

बुद्धभूमिमा ५ सय मत गन्दा प्रमुखमा एमालेका उम्मेदवार २७ मतले अघि

बुद्धभूमिमा ५ सय मत गन्दा प्रमुखमा एमालेका उम्मेदवार २७ मतले अघि देखिएका छन् ।
बुद्धभूमि अपडेट ५०० गणना वडा नं. १
मेयर / उप / अध्यक्ष
एमाले = २०५ /२२० / १८७
काँग्रेस = १७८/१७७/१५२
करुवा = ५६/४३/१११

सम्बन्धित् समाचार