कपिलवस्तु जिल्लाको बाणगंगामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । अहिले वडडा नः १ र ११ को मत गणना भइरहेको छ । जसमध्य वडा नः १ मा १३ सय मत र वडा नः ११ मा ९२३ मत गणना भएको छ ।
वडा नः १ (वडाध्यक्ष)
कांग्रेस : ६४५
एमाले : ५६१
वडा नः ११ (वडाध्यक्ष) ९२३ मत गणना हुदा
कांग्रेस : ३३५
एमाले : १८८
माओवादी : २५२
प्रमुख
कांग्रेस : ९६८
एमाले : ७९८
उप-प्रमुख
कांग्रेस : ९६९
एमाले : ७८७








