गृहपृष्ठ Featured कपिलवस्तुको मायादेविमा झडप, जसपाका ३ जना कार्यकर्ता घाइते

कपिलवस्तुको मायादेविमा झडप, जसपाका ३ जना कार्यकर्ता घाइते

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकामा झडप भएको छ । झडपमा परि जसपाका ३ जना कार्यकर्ता घाइते भएका छन । अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ भने रोकीएको मतगणना सुरु भएको छ ।

सम्बन्धित् समाचार