गृहपृष्ठ Featured बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले बनायो फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले बनायो फराकिलो अग्रता

बुटवल : बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ४१२१ मत पाएका छन्।

नेकपा एमालेका बाबुराम भट्टराईले २६१३ मत ल्याएर पछ्याउँदैछन्।

सम्बन्धित् समाचार