गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा कांग्रेसले बनायो फराकिलो अग्रता

कपिलवस्तुको बुद्धभूमिमा कांग्रेसले बनायो फराकिलो अग्रता

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाउँदै गएको छ । वडा नं.१० को ३५०५ मत गन्दा कांग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखमा ११२३ र ११३८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार