गृहपृष्ठ Featured शिवराजको मेयरमा १३,१२५ मत गन्दा एमालेभन्दा राप्रपा ५६ मतले अघि

शिवराजको मेयरमा १३,१२५ मत गन्दा एमालेभन्दा राप्रपा ५६ मतले अघि

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा मतगणना जारी छ । हालसम्म १३,१२५ मत गणना भएको छ । जसअनुसार मेयरमा ५६ मतले राप्रपाका उम्मेदवार एमालेका उम्मेदवार भन्दा अगाडि छन् ।

मेयरमा पदमा

एमाले(सुर्य)=३३१४

राप्रपा (हलो)=३३७०

काग्रेस(रुख)=२२५९

उपमेयर पदमा

एमाले(सुर्य)=३६९५

राप्रपा (हलो)=२२६२

काग्रेस(रुख)=२७२८

सम्बन्धित् समाचार