गृहपृष्ठ Featured बुद्धभूमि- २ मा मेयर र उपमेयरमा कांग्रेसले बनायो अग्रता, वडाध्यक्षमा एमाले अघि

बुद्धभूमि- २ मा मेयर र उपमेयरमा कांग्रेसले बनायो अग्रता, वडाध्यक्षमा एमाले अघि

कपिलवस्तुको बुद्धभूमि २ मा १००० मत गन्दा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । वडाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार अघि रहेका छन् ।

बुद्धभूमि- २
१००० मत गणना हुँदा
एमाले
मेयर ४५१ , उपमेयर ४२१ , वडा अध्यक्ष ४०५
काँग्रेस
मेयर ४६३ , उपमेयर ४९३ , वडा अध्यक्ष ५०७

सम्बन्धित् समाचार