गृहपृष्ठ Featured बाणगंगा ४ मा एमालेका छवि रेश्मी मगर वडाध्यक्ष पदमा बिजयी

बाणगंगा ४ मा एमालेका छवि रेश्मी मगर वडाध्यक्ष पदमा बिजयी

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ४ को वडाध्यक्ष पदमा छवि रेश्मी मगर बिजयी भएका छन । रेश्मी नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि नेपाली कांग्रेसका गणेश बहादुर क्षेत्री वडाध्यक्ष रहेका छन । रेश्मी १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ ।

यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

सम्बन्धित् समाचार