वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ मा नेपाली कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता कायमै राखेको छ । हालसम्म १३०० मत गन्दा एमालेका उम्मेदवारले ५०६ र कांग्रेसका उम्मेदवारले ४७० मत प्राप्त गरेका छन् । यस्तै छाताबाट उम्मेदवार बनेकाले २६८ मत प्राप्त गरेका छन् ।
बाणगंगा- ७ मा कांग्रेसलाई पछि पार्दै एमालेले मतान्तर बढाउँदै लग्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक
११ घण्टा अघि
आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै
११ घण्टा अघि








