गृहपृष्ठ Featured तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने

तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने

कपिलवस्तु(कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा समावेस गरीने बताउनु भएको हो ।

प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेै घोषणा गर्नु भएको हो ।

सम्बन्धित् समाचार