गृहपृष्ठ Featured औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

काठमाडौं : सरकारले औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान ९बजेट० सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणका लागि ३ अर्ब ७९ करोड रकम विनियोजन गरेको बताए ।

चितवनको शक्तिघोरमा औद्योगिक क्षेत्र निर्माण, दमक, मोतीपुरलगायत ४ स्थानमा औद्योगिक पूर्वाधार बनाइने उनले बताए ।

सम्बन्धित् समाचार