गृहपृष्ठ Featured बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर वडा नं.४ का ४५ बर्षीय  नीम बहादुर भुुसालको मृत्यु भएको हो ।

उनको आफ्नै घरमा काम गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार