गृहपृष्ठ Featured एमाले बाणगंगाका युवा नेता पाण्डेद्धारा साधारण सदस्य समेत नरहने गरि राजिनामा

एमाले बाणगंगाका युवा नेता पाण्डेद्धारा साधारण सदस्य समेत नरहने गरि राजिनामा

वैखरी अनलाईन, बाणगंगा ।

नेकपा एमाले बाणगंगाका युवा नेता सुवास पाण्डेले राजिनामा दिएका छन् । शुक्रबार एक पत्रमार्फत एमालेको साधारण सदस्य समेत नरहने गरि युवा नेता पाण्डेले राजिनामा दिएका हुन् ।

उनी नेकपा एमाले बाणगंगाका सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सचिवालय सदस्य समेत हुन् ।

उनले पार्टी भित्रको चरम गुटवन्दी, अवसरवाद, वैचारिक स्खलन तथा भ्रमपुर्ण गतिविधिबाट जनतालाई झुक्याई रहेको अवस्थाले आफु निरास भएको बताएका छन् । पाण्डे युवामाँफ लोकप्रिय नेताका रुपमा परिचित छन् ।

यस्तो छ उनको राजिनामा पत्र :

सम्बन्धित् समाचार